विमला ढुङ्गानाका पाँच मुक्तक
विमला ढुङ्गानाका पाँच मुक्तक
१.
गहभरी आँसु बोकी दुर गयो परदेशी
गुँड छ्याड्या चरी जस्तो भयो परदेशी ।
सम्झनाका तरेलीमै सिङ्गो मुटु अड़िएछ
समृतिमा पन्ना भित्रै मात्र रह्यो परदेशी ।।
२.
आँगनीमा सयपत्री मखमली फूल…