विमला ढुङ्गानाको गजल
शिखरझैँ शिर ठड्याएर बाचुँ
ओठमा मुस्कान चढाएर बाचुँ
सम्बन्ध प्रिय बनोस् मधुरस
सद्धैव सद्भाव बढाएर बाचुँ
सिर्जना सुन्दर जहाँ फूल्छ सत्य
हृदय आफैँले पढाएर बाचुँ
गरौँ कर्म पुण्य रहोस् कीर्ति नाम
पीर अश्रु झाडी फँडाएर…