कोरोनापछिको आर्थिक युद्ध
गएको जनवरीदेखि अलिअलि नाम सुनिएको कोरोनाभाइरस यतिबेला घरघरमा परिचित भाइरस बन्न पुगेको छ । यसले मच्चाएको आतंक सामाजिक मात्र होइन, आर्थिक पनि छ र कयौँ देशलाई यसले कंगालीको छेउ ल्याएर थचारिदिएको छ । यो लेखुञ्जेल एक लाखभन्दा बढीको ज्यान गइसकेको…