जम्काभेट : कवि विप्लव प्रतीक र सपनीमा ऐँठन हुने त्यो रात
मनसुन सक्रिय छ । झरी झरिरहेकै छ । साउने झरी यो वर्षमात्र होइन, बर्सौँदेखि यस्तै छ । झरीसँगै तटीय क्षेत्रमा बसोबास गर्नेहरूको मन रुझेको छ, रोएको छ । नारायणगढ पनि त तटीय बजार हो । यहाँ झरीसँगै निदाएको रात धेरैलाई सपनीमा ऐँठन हुन्छ । यस्तै…