‘फर्सीको जरा’माथि केही प्रश्न
नेपाली कविता र समालोचनाका क्षेत्रमा स्थापित नाम हो, विप्लव ढकाल। उनका निर्जन बन्दरगाह, कालो मध्यान्तर र च्याउको जङ्गल, प्रोफेसर शर्माको डायरी, अन्तिम नायिकाजस्ता पुस्तक प्रकाशित छन्। ढकाललाई मोहन कोइरालाको कविता 'फर्सीको जरा'माथि केही…