मास्क लगाएकी केटी
गुलाम अलीको "गाजलु ती ठुलाठुला आँखा" गीत सायद यहीँ आएर मेल खाँदो हो । ऊबेला गीतकारले अनुहारको अन्य भाग नदेखेझैँ गरेर आँखालाई मात्र बयानको दायरामा ल्याएको अहिले आएर ठ्याक्कै मेल खान गयो । म सानै हुँदादेखि सुन्दै आएको यो गीत,…