पर्याकविताः खबरदार म झरी पर्दैछु
विपिन तिवारी
खबरदार
म झरी पर्दैछु
बाटो भत्काउँछु
बिजुलीको खम्बा लडाउँछु
खबरदार म
झरी पर्दैछु ।
तिमीहरू बुलडोजर ल्याउनू
बाटो बनाउनू
म बाटो भत्काउँछु ।
बिजुलीको खम्बा
फेरि गाड्नु
म फेरि लडाउँछु ।
खबरदार म
झरी…