भाषान्तर कविता ४८
कवि विपिन चौधरीको परिचय
विपिन चौधरी कवि, लेखक र अनुवादक हुन् । उनको जन्म २ अप्रैल १९७६ मा खरखडी माखवान, जिल्ला भिवानी, हरियाणा, भारतमा भएको हो । उनले रस्किन बन्डको कथा सङ्ग्रह (घोस्ट स्टोरिज फ्रम राज) तथा 'सरदार अजित सिंह की जीवनी'को…