कविताः छन्द दोहोरी
विन्दाः डुलेर हिँड्छु वागमा सदैव भृङ्ग झैँ गरी
लिएर राग पुष्पको हुँदै छु लठ्ठ यस्तरी
मनुष्य आँट खैँचिने विचित्र सृष्टिको कला
रहस्य मूल तत्त्वको बुझेर को बताउला ?
टङ्कः स्वदेश बाँझियो यहाँ विदेश त्यो हरभरा
सुसेल्न आउने भए सुगन्ध…