आऊ एउटा प्रमाण जुटाउन हिँडौँ
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसि भनेर
सिमाना आफ्नै हो भनेर
धरोहर आफ्नै हुन् भनेर
एउटा तथ्य जुटाउनु परेको छ
रगत बोकी हिँड्ने नसालाई सोधेर
पानी बोकी हिँड्ने नदीलाई खोजेर
आऊ एउटा प्रमाण जुटाउन हिँडौँ
यो सिमाना,
आमाको पेटमा नौ…