विनोद विवशको ‘अचानोमा जीवन’ गजलसङ्ग्रहको विमोचन
विराटनगर / युवा गजलकार विनोद विवशको ‘अचानोमा जीवन’ गजलसङ्ग्रहको बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ ।
डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले आयोजना गरेको कार्यक्रममा सङ्ग्रहको विमोचन गरिएको हो । कार्यक्रममा वरिष्ठ…