कविता : नपढेको अनुहार
यो अवश्य हो
उन्नति प्रगति गर्न
धनसम्पत्ति कमाउन
धेरै पढ्नुपर्छ
त्यस्तो पढाइभित्र
किताबका ठेलीभित्रका
हरेक पानाहरू पढ्नुपर्छ
हरेक शब्दहरू पढ्नुपर्छ
त्यसका आकार ईकार
ह्रस्वदीर्घ तल्कुरेहरू पढ्नुपर्छ
तर जीवन जिउन
किताबहरू मात्र होइन…