साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विनोद परियार

प्रेम-कथा : … अनि म मालतीको हत्यारा बनेँ

(१) म संवेदनाबीच हडबडाउँदै गरेको निर्जीव बुढो हुँ । सजीवको गुणहरू भएर पनि म निर्जीवझैं भएँ । बाँचेर पनि म मरिरहेको छु । म बाँच्नुको हेतु पनि मैले भुलिसकेँ । मभित्र भावनाका तरङ्गहरू पनि छैनन् । चाहनाका रहरहरू त उहिले नै मरिसके।…

कथा- सुबिना

बाहिर निरन्तर झरी बर्सिँदै छ । म ती झरीका आवाजहरू एकोहोरिएर सुन्दै छु । मलाई ती आवाजहरू ज्याँदै माफिक लाग्छ । ती आवाजहरूले मलाई यो झरीको आहानहरू सुनाउँछन् र ती आहानहरूले मलाई अझ झरीप्रेमी बनाएका छन् । म दिनभर यही झ्यालनजिकैको कुर्चीमा…