साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विनोद दवाडी

कविता- मुत्युपछिको क्षण

म मरेँ म कहाँ पुग्दै छु, मलाई थाहा छैन, लाँदै छ कुनै शक्तिले तान्दै छ, म कहाँ छु थाहा छैन, मलाई एउटा बाकसमा राखेजस्तो लाग्छ, मैले केही पनि कुरा बुझ्न सकिरहेको छैन कस्तो अचम्म र नौलो मेरो दिमागले काम गरेको छैन, भन्दथेँ पुगिन्छ…

कविता- खुसी

मेले खोजे खुसी धन र सम्पत्तिमा तर पाइन मेले खोजे खुसी केटि र नसामा तर पाइन सारै थाके खोज्दा खोज्दै तिमीलाई तर पाइन, के गनु मानिस भयर खुसी नै चाहिने तर पाइन्न चाहेर पनि किन खुसीले धनी र गरीबमा भेदभाव गने , किन खुसी पाइन सजिलै…

विनाेद दवाडीका चार टुक्रा कविता

कविता कोरोना कोरोना होइन यो जिन्दगीको हो परीक्षा बुझ्नू नडराई बस्नू यसले केही पनि गर्दैन बुझ्नू यदि गरेमा संसारमा भएका दुःख घटाएको बुझ्नू एकदिन त जानु छ त्यसैले थोरै खुसी चाहिन्छ बुझ्नू । कविता माया मायाँ गरौँ भन्दाभन्दै जिन्दगी…

कविता- गजल प्रेम

आऊ प्रिय तिमी र म प्रेम गरौँ संसार भुलेर रम्दै गरौँ मायाँ लगाऔँ प्रीति लगाऔँ कसले रोक्छ हामीलाई हेरौँ जब मन मिल्छ दुवै जनाको मायाको सागरमा डुबौँ हामी एक अर्कालाइ प्रेम गर्छौँ हामी हाम्रो नयाँ संसारमा बनाऔँ जहाँ स्वतन्त्र भएर…

लघुकथा- सपना

एउटा गाउँमा बुबा, आमा र छोरा बस्दथे । उनीहरू एकदमै गरिब थिए तर पनि उनीहरू धेरै मेहनत गर्दथे । उनीहरू अरूको घरमा र खेतबारीमा काम गरेर आफ्नो परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने गर्दथे । उनीहरू गरिब भएका हुनाले गाउँलेहरूले उनीहरूलाई…

कविताः प्रेमिका

प्रेमिका तिमी कति अदृष्य छौ ! र पनि कति राम्री छौ तिमीले गर्दा म सानो हुँदादेखि नै माया माया भन्दै हिडी रहें, तिमीले गर्दा नै मेरो पढाइ पूरा भयो तर तिमी सदा अदृष्य छौ सामान्य जिन्दगी नबुझेको मलाई तिमीले मेरो पूरै जिन्दगी…