कविताः लाई
तप्प शीतको झप्प रातमा
जिउँदो पातको धप्प राहमा
जस्तै कुनै अजिङ्गरले बेरेर
आहारालाइ मृत्युले घेरेर
विस्तार खर्लप्प खान लागेझैँ
आएको छ भेट्न सागलाई
–लाई
उष्ण दिनको रुग्ण पलामा
जिउँदो देशको प्राणहीन धरामा
अजङ्गको थियो
अजङ्ग…