उज्यालो हुनुअघि
( ‘उज्यालाे हुनुअघि’ साझा प्रकाशनले विसं २०२८ सालमा प्रकाशन गरेको बहुचर्चित उपन्यास हाे । लेखक विनोदप्रसाद धितालले याे उपन्यासलाइ अाफ्नाे जीवनकै उत्कृष्ट सिर्जना बताएका थिए । समीक्षकहरूले पनि यसलाइ विरलै लेखिने अाञ्चलिक उपन्यासका रूपमा…