कथा- मोवाइल र श्रावन
श्रीमतीले भात पस्केर टेबलमा राखेपछि श्रीमान् मोबाइल बोकेर आउँथ्यो र दायाँबायाँ नहेरी केही नबोली मोबाइल हेर्दै खाना खान्थ्यो । छोरीसँग जिस्किँदै खाना खाने मान्छेमा यस्तो अचानक के भयो । दुई-तीन दिनदेखि श्रीमान्को बानीमा आएको यस्तो…