साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विनायक पन्त

सरी कवीर दाइ ! 

दिनहरू बिते, हप्ताहरू बिते, महिनाहरू पनि पत्तै नपाई बिते । रूखका हाँगाहरूबाट पातहरू पनि क्रमशः फेरिँदै जान थाले तर मेरो पूरानो दैनिकी फेरिन मानेन । कलेज, कोठा, कापी अनि कलमले कहिल्यै छाडेनन्; न दिनहरू उपलब्धिमूलक हुन सके न त नैपरिस्थिति आफू…

सम्झनाको गोरेटो

.... रातको दुई बजे फोनको घण्टी बज्छ । म अझै उल्लु जसरी  जाग्राम बसिरहेको छु । कापीका पानाहरूमा अनवरत रूपमा खै के लेखिरहेको छु म आफैँलाई थाह छैन । मोबाइल हेर्छु नयाँ नम्बरबाट फोन आएको छ । यति राति आएको फोन, म उठाऊँ र नउठाऊँको दोधारमा…

सो कल्ड राइटर 

(हुन त लेख्नलाई कुनै  भाषा या साहित्य नै पढ्न पर्छ भन्ने  मलाई लाग्दैन। यसै पनि म प्राविधिक क्षेत्रमा डुबेको मान्छे, 'इन्जिनियरिङ्ग गरिरहेको मान्छेलाई किन लेख्छस् ?', 'तँ यो क्षेत्रको मान्छे नै हैनस् ?', भन्नेहरू त कति छन् कति । तर पनि…

सिउँदो

वर्षौंवर्ष ठिङ्ग उभिँदा-उभिँदै थाकेर कोल्टे परेको घरको थोत्रो ढोकाबाट अबदेखि कहिलै नपस्नु भित्र जहाँ म वर्षौं पहिले रित्तिएको यो भारी सिउँदो बोकी पर्खिरहेकी छु कसैको आगमन । म, पिठ्युँभरि क्रान्ति बोकेर वर्षौंसम्म हिँडिरहेँ अन्धकार…