सम्झिइए विनय रावल
काठमाडौँ, जेठ २५ / भूगोल साहित्य समाजले स्वर्गीय कवि विनय रावलको १८औं स्मृति दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । जेठ २५ गते आयोजित ‘बहुमुखी विनय’ नामक परिचर्चा कार्यक्रमका वक्ताहरूले विनयको जीवनका विभिन्न पाटाका बारेमा चर्चा…