“लघुकथा कुनो”को दशौँ वार्षिकोत्सव विशेषः साताका छानिएका चर्चित पाँच लघुकथा
१. काल विभाजनको लघुकथा - स्वतन्त्रता
विधान आचार्य
"भित्र कोठामा लैजा ...." हाकिमले सिपाहीलाई आदेश दियो । सिपाहीले उसलाई घिस्यायो । उसले हाकिमका अनुहारमा हेरी र पिच्च थुकी । हाकिमले इसारा गरेको कोठामा लगेर उसलाई भित्र छोड्दै सिपाही…