कविताः विद्रोहको शंखनाद
अनिता कोइराला
जीवित मूर्तिहरूसँग के खोज्छौ सत्यका कुरा ?
कान भएका यी बहिराहरूसँग कति गर्छौ न्यायका कुरा ?
कति गर्छौ अपमानका कुरा, कति गर्छौ भावनाका कुरा ?
ग्यास च्याम्बरका यी उदण्ड नाइकेहरूसँग, कति गर्छौ…