साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विद्रोह

कविताः विद्रोहको शंखनाद

अनिता कोइराला जीवित मूर्तिहरूसँग के खोज्छौ सत्यका कुरा ? कान भएका यी बहिराहरूसँग कति गर्छौ न्यायका कुरा ? कति गर्छौ अपमानका कुरा, कति गर्छौ भावनाका कुरा ? ग्यास च्याम्बरका यी उदण्ड नाइकेहरूसँग, कति गर्छौ…

कृपया, आफूलाई मान्छे बनाऊ !

तिमीलाई ठट्टा गर्न मन छ ? आऊ मसँग जिस्क तिम्रो सन्तुष्टिका लागि तिम्रो पाखण्डमतिका अगाडि म केही अपमान सहन सक्छु आऊ मलाई अपमानित गरेर अट्टहास गर्ने तिम्रो रहरलाई म पुरा गरिदिन्छु सम्झ म एउटा मानिस भएका कारण एउटा मनोरोगी…