६ स्रष्टालाई सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार
काठमाडौँ / नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले राष्ट्रपति कार्यालय शितल निवासमा एक समारोहको आयोजना गरी सङ्गीत तथा नाट्य क्षेत्रका छ जना वरिष्ठ स्रष्टा सर्जकहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाल सङ्गीत तथा नाट्य…