विशेष राजकुमार ह्यारी र मेगनको पुस्तक ननिस्कदै चिसियो द टाइम्स ५ जेष्ठ २०७७ ००:२३ 0 अहिलेसम्म जति पनि बेलायती दरबारका जीवनी निस्किएका छन्, दरबारले चित्त बुझाएको छैन । यस पटक ह्यारी र मेगनको जीवनी आउँदै गर्दा दरबारको माैनता भने गज्जबको छ