साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विज्ञान राज

हामी एरिचोक नजिकको अन्डरग्राउन्ड क्याफेमा छौँ

यो कुरा कक्षा ९ मा पढदाखेरिको हो । पढ्ने भनेर दिदीले रुटिन बनाउनुभएको थियो । रुटिन, जो अरूको समयलाई कैद गरेर डेराको कच्ची कोठाको भित्तामा चिप्किएको हुन्थ्यो । बहिनीहरू अलि साना भएका हुनाले छिट्टै सुतिहाल्थे । म र दिदी भने अबेरसम्म…

‘मदन पुरस्कार विजेता’ले दिलाएको स्तब्धता

साहित्यपोस्टमा आरम्भ भएको डा. देवी नेपालको नयाँ स्तम्भ, “मदन पुरस्कार विजेता” को पहिलो भाग पढिसकेपछि म एकछिन स्तब्ध भएको थिएँ । स्तब्ध मलाई यस पुरस्कारको गौरवमय इतिहास, यसले हासिल गर्दै आएको/गर्दै जान लागेको सफलता, यसले फैलाउँदै…

ओशोः वास्तविक कम्युनिज्म

ओशोको जन्म सन् १९३१, डिसेम्बर ११ मा भएको हो । उनी आफ्नो समयका चर्चित दार्शनिक हुन् । त्यो भन्दा पनि उनी सबैभन्दा ठूला पाठक ठहरिन्छन्, यस अर्थमा कि उनले आफ्नो जीवनकालभरि एक लाख भन्दा बढी पुस्तक पढेको दाबी गर्थे । र, उनले प्रवचन दिन बाँकी…

अचानक देख्छु – पुलमाथि कसैको शरीरमात्र बसिरहेको छ

म केही समयअघिदेखि पुलमाथि एक्लै बसिरहेको छु तर अचानक अहिले मलाई लागिरहेको छ कि मेरो छेउमा अरू कोही बसिरहेको छ वा सायद बसिरहेकी छे । मलाई हेर्दै छ वा सायद हेर्दै छे । मेरो दायाँ हात समाउन लाग्दै छ वा सायद लाग्दै छे । नभन्दै कसैले मेरो…

पुरानो घर

दिनभरी जम्मा भएको चामल र पैसा धेरै भाग यतै दिएर र केही मात्र आफू लिएर जाने गर्छ । उसले यसो किन गथ्र्यो ? केका लागि गथ्र्यो ? यी प्रश्नहरू म कहिले काही सोच्ने गर्छु ।