अचानक देख्छु – पुलमाथि कसैको शरीरमात्र बसिरहेको छ
म केही समयअघिदेखि पुलमाथि एक्लै बसिरहेको छु तर अचानक अहिले मलाई लागिरहेको छ कि मेरो छेउमा अरू कोही बसिरहेको छ वा सायद बसिरहेकी छे । मलाई हेर्दै छ वा सायद हेर्दै छे । मेरो दायाँ हात समाउन लाग्दै छ वा सायद लाग्दै छे । नभन्दै कसैले मेरो…