महामारी र वैज्ञानिकः ग्यलिलियोको अप्ठेरो
नुनो क्यासल-ब्रान्को
गएको मार्च २०२० मा म विज्ञान तथा प्रविधिको इतिहासमाथि पिएचडी थेसिसमा रमाइरहेको थिएँ । अचानक विश्वविद्यालय प्रशासनले महामारीका कारण कार्यालय खुल्ने अवधि सीमित पारेकाले टाढैबाट अनुसन्धानका कार्य गर्न अनुरोधजन्य…