साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विजय हितान (बेलायत)

काठमाडौँको स्ट्रिटमा इको-हाइकिङ

सम्वत् २०७८ फागुन ४ गते । कोभिड– १९ को कारण लगातार दुई वर्षसम्म बन्दाबन्दीले निसासिएको जो मान्छे परेँ म । साँच्चै पिँजडामा थुनिएको एउटा सुगाजस्तै भइसकेको थिएँ । मातृभूमिको यादले कम सताएको थिएन मलाई । त्यही न्यास्रो मेट्न त लकडाउन…

विजय हितानको ‘ब्लु प्लानेट’ : नेपाली परिवृत्तीय आख्यान साहित्यमा एक लेन्डमार्क

जर्ज बर्नर्ड श्वा नाटकमा द्वन्दलाई अपरिहार्य मान्दछन । उनले भनेका छन् द्वन्द्वविना नाटक हुन सक्तैन । अलिक गहिरिएर हेर्दा के देखिन्छ भने साहित्यको समग्रतामा द्वन्द्वको नै बाहुल्य रहेको छ । प्राचीन कालका रामायण-महाभारत, इलियाड-ओडिसी…

बेल्पाली पुरुषको ‘२०२१’ डायरी

सन् २०२१ धेरैका लागि असहज बनेर बित्यो, कोभिड महामारीका कारणले । सन् २०२० मा पसेको कोभिड भाइरस अझै हाम्रो श्वासप्रश्वासमा छ । मेरा दैनिकी पनि यसबाट अछुतो रहन सकेनन् । करोनाले बनाएको बन्दाबन्दी अवस्थाबाट त्रासदीपूर्ण ती सेकेन्ड–सेकेन्ड,…

किन लेखेँ ब्लु प्लानेट ?

भनिन्छ, अन्यायको विरुद्धमा लेख्नु लेखकको धर्म हो । असाहय र पीडितका बारेमा लेखिनुपर्छ । विभेद र कुसंस्कारका बारेमा लेख्नुपर्छ । हो, लेख्नु पर्छ, लैङ्गिक र वर्गीय समानताको पक्षमा, निरूङ्कशता र एकाधिकार विरुद्धमा, मानवअधिकार र स्वातत्रताका…

नेपालका नेल्सन मन्डेला खपाङ्गी

गोरेबहादुर खपाङ्गी नेपाली राजनीतिमा एक आकर्षक व्यक्तित्व भएका नेता हुन् । सेता दाह्रीजुँगाका मालिक । वंशजले नदिए पनि लेनिन हुन खोजेका जस्ता देखिने । प्रस्ट र निडर वक्ता । दर्शन र दूरदर्शीपूर्ण भाषण । कम्निस्ट विचारधाराका छँदै थिए तर…

देवेनले ‘परिश्रान्त पृथिवी’ भनेको मानव सभ्यता सङ्कटमा पर्नु हो

देवेन सापकोटासँगको मेरो मित्रता ब्रह्मपुत्र नदीको लम्बाइ जति लामो भएको छैन अझै । न त भएको छ बाग्मती नदीको सभ्यता जस्तो वर्षौं पुरानो । मात्रै गत वर्ष सन् २०२० मा भर्चुअल माध्यमद्वारा आयोजित वातावरण साहित्य गोष्ठीबाट बाँधिएको न हो । तर…

निबन्ध – विनाशको बाटो

यो वर्ष पनि बाढीपहिराका घटना मिडिया तथा सामाजिक सञ्चालमा छाएरहेका छन् । यस्ता प्राकृतिक विपद् नेपालका लागि कुनै नौलो होइन । पुर्खाहरू यसका भुक्तभोगी थिए । यद्यपि यो प्रविधियुक्त परिवेश र भुमण्डलीकरणको युगमा हामी पनि यसबाट अछुतो रहन…

बेलायती र नेपाली महिला: समान अधिकार पाउने कहिले ?

बेलायत बसाइँ सर्नुभन्दा अगाडि मलाई लाग्थ्यो, यहाँका स्त्री पुरुषमा समान अधिकार छ । महिलाहरूले पीडा सहनुपरेको छैन । यति विकसित यो देश, सम्झिन्थेँ यहाँ लिङ्गभेद छैन, छात्रछात्राहरू एउटै स्कुल जान्छन् । सम्झेको थिएँ यो रानीको देश, अनि आइरन…