साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विजय सङ्ग्रौला

एक अराजक अन्तरङ्ग प्रसङ्ग : ‘रोटी र फूल’सँग

प्रिय विपासना ! श्रावणी, ज्वालाम्बु, अम्बु र मोविलिकालाई नभएर आज म तिमीलाई सम्बोधन गरेर लेख्न बसेको छु । कारण— धेरै वर्षअघिको भदौरे झरीमा एक दिन चियाको चुस्की लिँदै मैले मेरा एक प्रिय लेखकले तिमीलाई सम्बोधन गरेर लेखेको अन्तरङ्ग…

‘म’ र ‘परमात्मा’

वेदमा एउटा महावाक्य छ— ‘सर्व खलु इदं ब्रह्म ।’ सम्पूर्ण संसार, चराचर जगत् ब्रह्म हो । परब्रह्मको अंश हो । हामी पनि त्यही ब्रह्मको अंश हौँ । हामीभित्र पनि त्यही परब्रह्म विराजमान छ । त्यसैले ‘म’ भन्ने कुनै वस्तु छैन, छ त केवल ब्रह्म ।…

नगरकोटीको ‘खप्पर’ र स्वप्न प्रसङ्ग

यो छोटो आलेख लेखेर पोस्ट गर्नै पर्ने कारणको ब्याकयार्ड प्रसङ्ग यहाँ उल्लेख गर्न चाहन्छु । हुन त अहिले नेपाली साहित्य बजार नगरकोटीको ‘कल्प-ग्रन्थ’ले तात्तिएको अवस्था छ । तर यो प्रसङ्ग ‘कल्प-ग्रन्थ’सँग नभएर ‘मोक्षान्त: काठमाण्डु…