साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विजय संग्रौला

कविता- प्रेमबोध

रातको अन्धकारमा पनि जसरी प्रकाश अप्रकट रूपमा रहिरहेको हुन्छ त्यसरी नै मेरो अचेत अवस्थामा पनि अन्तस्करणमा प्रेम प्रार्थना गुन्जिरहन्छ निरन्तर एउटा पुकार उठिरहन्छ यो जीवन तिमीलाई अर्पण गरेँ है मेरो जीवन स्वामी ! हृदय तिम्रो…

कविता- म

म मृत शब्द मात्र हुँ कि त्यसभित्रको जीवित अर्थ हुँ ? म नाम हुँ कि सर्वनाम हुँ ? म मान्छे हुँ भने मान्छे भनेको के हो ? म छु कि म हुँ ? म गर्दै छु कि मबाट हुँदै छ ? म नै नाम हुँ कि मेरो नाम हो ? म संसारमा छु कि संसार ममा छ ? म…