विजय लम्सालको गजल
थाहा भएन मलाई यस्तो गर्न किन लगायो ?
म ढुङ्गा बनेकै दिन जिन्दगीले तैरिन लगायो ।
वृद्धाश्रमबाट रुँदै घर फर्किरहेकी आमालाई
पापी छोरोले धकेलेर आश्रम फर्किन लगायो ।
यो प्रेममा पनि के के देख्न पर्ने रहेछ यार
साथीले मेरै…