साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विजय मल्ल

क्लासिक कथाः एक बाटो अनेक मोड

विजय मल्ल ‘तिमीसित यहाँ भेट होला भन्ने मलाई आशा थिएन । तर भेट भयो । कहिले आयौ ? ए, हिजो मात्रै ? मौसम कस्तो थियो ? राम्रो । त्यसो भए हवाईजहाजमा कुनै गडबड, बम्पिङ त भएन ? विराटनगरबाट आउँदाखेरि पहाडैपहाड, डाँडैडाँडा पर्छ; बादलैबादल…

विजय मल्लको यौनकथाः कालो चस्मा

सिमसिमे पानी परिरहेको छ । मैले स्वास्नीलाई आज राति घर फर्कन्नँ भनेर साँझपखै बाहिर निस्केको थिएँ । तर निशिचत समयभन्दा अगाडि नै काम सिद्धियो । म रातको दुई बजेतिर घर फर्केँ । मलाई थाहा थियो, घरको सामुन्नेको ढोका बन्द रहन्छ । त्यसैको…