साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विजय खत्री

कविताः कुची

विजय खत्री त्यस्तो के छ तिम्रो कुचीमा गौंथलीले हिलो टिपेझैं रङहरु टपक्क टिप्छ मिसाउँछ र बनाउँछ सुन्दर चित्र अनि देखाउँछ कलाको विचित्र । तिम्रो कुचीलाई कसरी थाहा हुन्छ विहानी पख फूलमा शीत हुन्छ हिमालको टुप्पोमा कि त…

कविताः ऊ दुखेर …..

विहान रवीका किरणहरुले तिम्रो शरिरमा स्पर्श गर्दा तिमी गगन चुम्न लम्किहेको हिमाल जस्तै सुन्दर, स्वच्छ र अनुपम लाग्थ्यो । शितल पवनको वेगसंगै लच्किएको शरिर दशैं तिहारमा लिङ्गे पिङमा बाबुआमा साथीसंगीको नाम लिँदै मच्चिईरहेकी…