साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विजयिता भण्डारी

पोस्टरकविता अभियान शृंखला २१

पाठक तथा कविहरूको उत्साहजनक सहभागिताका कारण पोस्टरकविता अभियान शृंखला २१ औँ अङ्कसम्म आइपुगेको छ । यति सशक्त सहभागिता, यति उत्साहजनक प्रतिक्रियाका लागि हामी कविजन तथा पाठकहरूप्रति हामी आभार प्रकट गर्न चाहन्छौँ र यसैगरी अनेकन् समयसम्म…

कविताः मौन छु दशैँ

तिमी उत्साह बोकेर मौसमसँग परिचित हुँदै मन मस्तिष्कलाई स्पर्शित गरी आयौ दशैँ म मौनतमा कसरी रमाऊँ तिमीसँग तिमी आउँदा तिम्रो उमङ्गले रङ्ग भर्न नसकेको पर्खालजस्तै भएको छु तिमी आउँदा तिम्रो स्वागतमा फुल्न नसकेको फूलहरुजस्तै म…