साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विजयराज आचार्य

विजयराज आचार्यका बालकृतिहरूको अध्ययन विमोचन

प्युठान / साहित्य परिषद् प्युठानको नवौं अधिवेशन हिजो प्युठानको विजुवारमा नयाँ कार्यसमिति चयन गर्दै सप्पन्न भयो । अधिवेशनले नवराज आचार्यको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत गठन गर्‍यो । वरिष्ठ समालोचक प्रमोद प्रधानद्वारा लिखित ‘विजयराज…

एकैपटक आचार्यका चार कृति प्रकाशित

आँबुखैरेनी स्रष्टा समाजद्वारा आयोजित एक समारोहका बिच विजयराज आचार्यका अङ्ग्रेजी भाषामा अनूदित चार कृति विमोचन गरिएको छ । आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि केसी, साहित्यकार प्रमोद प्रधान र साहित्यकार सिर्जना शर्माले कृतिहरूको संयुक्त…

नाटक लेखन कसरी ?

विजयराज आचार्य नाटक साहित्यकै सबभन्दा पुरानो विधा हो । नाटक दृश्य काव्यअन्तर्गत पर्ने साहित्यको एक प्रमुख र प्राचीन विधा हो । नाटक आख्यानात्मक काव्य भएको अभिनय प्रधान संवादात्मक शैलीमा रचिएको साहित्यिक रचना हो । नाटकलाई मनोरञ्जन…

कथालाई कसरी सशक्त बनाउने ?

कथा आख्यानको सशक्त र लोकप्रिय विधा हो । कथा आख्यानमा लेखिने संसारभरि स्थापित भएको साहित्यिक विधा हो । कथा घटनालाई केन्द्रमा राखेर लेखिएको गद्यात्मक सिर्जना हो । कथा लघुकथाभन्दा लामो र लामा कथा अथवा लघुउपन्यासभन्दा छोटो हुन्छ । कथाको…