‘अ सुइटेबल ब्वाई’ अब टेलिभिजन सिरिज बन्दै
भारतीय लेखक विक्रम सेठको १४ सय पृष्ठ लामो उपन्यास 'सुइटेबल ब्वाई'लाई बिबिसी टेलिभिजनले ६ घण्टा लामो टेलिभिजन शृंखला बिबिसीले प्रसारण थालेको छ। मीरा नायरले यसको निर्देशन गरेकी छन्।
मूल उपन्यासमा केही फेरबदलका साथ चर्चित पटकथाकार एन्ड्रयु…