विक्रम प्रजापतिका कलाहरू
३७ वर्षीय मिहिनेती र लगनशील कलाकार विक्रम प्रजापति मध्यपुर थिमिका बासिन्दा हुन्। ललितकला क्याम्पसबाट कलामा स्नातक गरेका प्रजापति विगत दुई दशकदेखि कलाक्षेत्रमा लागिपरेका छन् । हालसम्म पनि कलालाई नै आफ्नो मुख्य पेसाको रूपमा अपनाएका छन् ।…