सानै उमेरमा राष्ट्रिय पुरस्कार पाउने विक्रमका कलाहरू
नाम्दु २, दोलखाका विक्रम तमाङ युवापुस्ताका राम्रो सम्भावना बोकेका कलाकार हुन्। राजधानीमा कला अध्ययन जारी राख्दै कलाकर्म गरिरहेका तमाङ जिल्लास्तरीय कला प्रतियोगितामा पाँच पल्ट प्रथम पुरस्कार (सन् २००६, २००७, २००९, २०१०, २०११) प्राप्त गर्न…