कविता बा ! ३ भाद्र २०७७ १२:१४ 0 जिन्दगीको पाङ्ग्राले केही कोशको दुरी तय गरेपछि अहिले म पनि तिमीजस्तै बा भएको छु र, गर्दैछु बा हुनुको सबैसबै अनुभूति बा भएर बाँच्नुको जिन्दगी थाहा छैन– आमाको छायाले जीवनभरि ओझेलमा पर्नुभएको मेरा बा’ले मेरो माया अघाउञ्जेल पाउनु…