कविता- बर्सात ए हार्डकोर स्टोरी!
यो समय छ
सबैभन्दा बतासिने हाँगाहरूको
सबैभन्दा निश्चल देखिने निलो आकाशको
स्क्रिनमा जस्तो
तारमा
पातमा
र
कपडा झुन्डाउने बाँसको घारोमा
झुन्डिएर
बिस्तारै
बिस्तारै
चुडिइरहेका पानीका थोपाहरूको ,
यो समय छ बाटोमा हिडिरहेका…