हामी स्वतन्त्र पहिचान चाहन्छौँ – विकास कार्की
कलकत्ता कुनै समय भारत वर्षकै राजधानी । अहिले पश्चिम बङ्गाल राज्यको राजधानी । त्यहाँ विभिन्न ठाउँबाट आएका मानिसहरु बसोबास गर्छन् । त्यसमध्ये नेपाली भाषीहरुको पनि उल्लेख्य मात्रामा बसोबास रहेको छ । समयक्रमसँगै कलकत्तामा नेपालीहरुको…