साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

वाह ! गजल

गजल गायन

गजल गेय काव्य हो, गजल गाउनकै लागि रचिन्छ । गजलको तेस्रो अक्षर ल लयात्मकताको सूचक हो, अर्थात् गजलको तेस्रो अंग लयात्मकता हो र यो लेखनबाट होइन, गायनबाटै मूर्त हुन्छ । गजल अखबार, पत्रिका वा पुस्तकमा पढिने विधा होइन । यसबाट पाइने लय…

गजलको गुणवत्ता

वाह गजलः २४ औं प्रकरणबाट निरन्तर — गजलका विशेष गुणहरुको सिलसिला यसरी अगि बढ्छ : ६. व्यक्ति–सत्य होइन, विश्वजनीन सत्य गजलमा व्यक्तिगत सत्य होइन, विश्वजनीन सत्यको अभिव्यक्ति हुन्छ । हुन त हरेक सत्य व्यक्तिले नै अनुभव गर्दछ, आफ्नै…

गजल : गुण/अवगुण

साहित्यिक अभिव्यक्तिहरुमध्ये मधुरतम रूप काव्य हो, काव्यको पनि सर्वाधिक सुमधुर रूप हो गजल । हुन त यो झट्ट हेर्दा अन्य काव्यविधाभन्दा धेरै भिन्न देखिँदैन, उस्तै–उस्तै नै लाग्दछ । तर अलि गहिरिएर हेर्दा चाहिँ यो अरुभन्दा नितान्त भिन्न र…

गजल र अन्य विधा

गजलको मौलिक स्वरूप र भिन्न व्यक्तित्वलाई ठम्याउन गजलका नजीकै रहेका अन्य काव्यविधालाई गजलका छेउमा राखेर तुलना गर्नुपर्छ होला । वास्तवमा आफूलाई म को हूँ ? भनेर चिन्न पनि मानवसमाजसँग हामीले संगत र सहवास गर्नुपर्ने हुन्छ । अरुहरुका बीचमा…

गजलको ल : लयात्मकता

गजलको तेस्रो अक्षर हो : ल । ल माने लय, लयात्मकता गजलको व्यक्तित्व हो । हो, 'ल'बाट लयात्मकताको संकेत मिल्दछ । लयात्मकता गजलगंगाको बहाव हो, बग्ने कला हो, भंगिमा हो । जसरी सुरसरिता आफ्नै प्रवाहभंगिमाका साथ ललित लयमा लम्किन्छिन्,…

गजलको ज : जीवन्तता

गजलमा आउने दोस्रो अक्षर ज ले जीवन्ततालाई संकेत गर्दछ, यो जीवन्तता गजलको प्राणतत्त्व हो । जीवन्तता अर्थात् ज्यूँदोपन । यो गजलको अभिव्यक्ति–शिल्पसँग सम्बन्धित हुन्छ । गजलको हरेक शेरमा हुन्छ यो ज्यूँदोपन । सुन्नासाथै श्रोता/भावकको…

गजल : तीन रसधारको संगम/त्रिवेणी

गजल भनेको के हो ? परिभाषाको खोजीमा गजल सिद्धान्तका ठूलठूला पुस्तकका पाना हामी पल्टाउँछौं, पत्र पत्रमा आँखा घुमाउँछौं तर कहीँ पनि चित्तबुझ्दो परिभाषा पाउँदैनौं । परिभाषा जे जस्तो पाउँछौं त्यसमा हामी राजी हुँदैनौं, नाराज हुन्छौं । एक…

लोकलयमा गजल

गजलको लोकप्रियता गजल शास्त्रीय काव्यविधा हो । यसको निर्मिति र रचनाविधान शास्त्रीय विधिमा मर्यादित रहेको हुन्छ । गजलविधाले दीर्घकालदेखि पाएको लोकप्रियता र मनमोहकता पनि यस विधाका परिष्कृत विधिविधान र शिष्ट परम्परा निर्वाहको नै शुभ…

गजल : उर्दू बहरको लालित्य

उर्दू बहरको लालित्यमा गजल हार्दिक एवम् भावमय भव्य कलेवरमा लयबद्ध बनेका हुन्छन्, त्यस्ता बहुप्रचलित प्रमुख बहरहरुको चर्चामा हामी जुटेका छौँ । सर्वप्रथम बहर–ए–मिनकारिबको प्रसंग चल्दैछ , यो सर्वाधिक लोकप्रिय छन्द हो । मिनकारिबमा आबद्ध…

बहर : गजलको लय-लालित्य

बह्र अरबी भाषाको स्त्रीलिंगी शब्द हो । बह्रको अर्थ हो छन्द । नेपाली भाषामा हामी बहर भन्दछौं उच्चारणको सुविधाका लागि । तर यसको मूल रूपचाहिँ ब पछि खुट्टो काटिएको ह् सहितको र मिलेर बनेको बह्र हो । बह्र वा छन्द गजलको अविभाज्य अंग हो ।…