साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

वास्तुकला

चीनको सहरी जङ्गल

चीनमा भर्टिकल फरेस्ट सिटी बढ्न थालेको छ । इटालेली आर्किटेक्ट स्टेफनो बोएरीले यस किसिमको डिजाइन बनाएका हुन् । साढे चार हेक्टर क्षेत्रफलमा फैलिएको यो सहरी जंगल चीनको हुबेई प्रान्तको हुङगाङमा तयार पारिएको हो । १२ लाख जनसंख्या भएको…

नाैलो डिजाइनको चिनियाँ पुस्तकालय

बेइजिङको म्याड नामक कम्पनीले डिजाइन गरेको वार्महोल लाइब्रेरी निर्माण सम्पन्न भएपछि यसको डिजाइनका कारण चर्चित बन्न पुगेको छ । हाइकोस्थित समुद्र किनारमा रहेको यो पुस्तकालय थ्रिडी प्रिन्टेड मोडलमा निर्माण भएको हो । पछिल्लो समय थ्रिडी…

अमेरिकाका सर्वोत्कृष्ट पुस्तकालयहरू

हरेक वर्षझैँ यो वर्ष पनि अमेरिकाभरिका पुस्तकालयहरुबीच सर्वोत्कृष्ट पुस्तकालय डिजाइन अवार्ड सम्पन्न भयो । २०२१ को यो अवार्ड फरक फरक विधामा फरक फरक पुस्तकालयलाई प्रदान गर्ने गरिन्छ । पुरस्कृत पुस्तकालयको डिजाइनको उचाइ, स्थान, उद्देश्य,…

रूखले बनाएको टनेल कला

कहिलेकाहीँ रूखले हेर्दैको लोभलाग्दो टनेल बनाउँछन् । संसारका उम्दा प्राकृतिक टनेलहरू हेर्दा जति मनोरम देखिन्छ, त्यति नै तिनले हामीलाई सोच्न बाध्य पार्छन्- कसरी यस्तो भयो होला ! आउनुस्, आज रूखले बनाएका प्राकृतिक टनेल वा दुलो…

बिब्लियो रेनेसाको आशा

एक समय पुस्तकालय भन्नेबित्तिकै चुपचाप बस्नुपर्ने किताबको खात लगाइएको अनाकर्षक ठाउँ हो भन्ने बुझिन्थ्यो । तर त्यस्तो मान्यतामा परिवर्तन आउँदैछ । संसारभरिका वास्तुविद्, वास्तुकलाका मर्मज्ञहरूले पुस्तकालयलाई आकर्षक ठाउँ मात्र होइन, सुदूर…

कोभिड १९ पछिको वास्तुकलाः परिवर्तन होला ?

कोभिड १९ ले नेपालमा त्यति धेरै क्षति नगरे पनि युरोपेली र उत्तर अमेरिकी क्षेत्रमा यसले व्यापक जनधनको क्षति गरेको छ । संयुक्त राज्य अमेरिकामा मात्र कोभिड १९ का कारण पाँच लाखभन्दा बढीको ज्यान गइसकेको छ । यो तथ्याङ्क अन्य देशको तुलनामा अति…