चीनको सहरी जङ्गल
चीनमा भर्टिकल फरेस्ट सिटी बढ्न थालेको छ । इटालेली आर्किटेक्ट स्टेफनो बोएरीले यस किसिमको डिजाइन बनाएका हुन् ।
साढे चार हेक्टर क्षेत्रफलमा फैलिएको यो सहरी जंगल चीनको हुबेई प्रान्तको हुङगाङमा तयार पारिएको हो ।
१२ लाख जनसंख्या भएको…