भैरव वाङ्मय पुरस्कार तथा भैरव प्रतिभा पुरस्कार क्रमशः गीतकार विश्वम्भर चञ्चल तथा कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिने भएको छ ।...