कवि पाण्डेयले ल्याए छन्द कवितासंग्रह ‘दुलही’
कवि एवं गजलकार वासुदेव पाण्डेयको प्रकृतिपरक कविताहरूको सञ्चयन ‘दुलही’ बजारमा आएको छ ।
छन्द कवितामा सिद्धहस्त कवि पाण्डेयको यो पहिलो कवितासंग्रह हो । उनका यसअघि ‘गजलका फाकीहरू’ (सहलेखन), ‘आगमन’ गजलसंग्रह तथा ‘छन्द र अलङ्कारः सिद्धान्त…