साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

वाल स्ट्रिट जर्नल

कोभिड २१ औँ शताब्दीको स्पुतनिक बन्ला ?

माइकल मिल्केन सन् १९५७ सम्म आइपुग्दा अमेरिकाको व्यापार, विज्ञान र संस्कृति कसैले पनि हल्लाउन नसक्ने ‘अंगद गोडा’ बन्न पुगेको सबैले निश्चय गरे । संसारकै ६ प्रतिशत जनसंख्याले ४० प्रतिशत आर्थिक उत्पादन गथ्र्यो त्यो बेला । अमेरिकाका…

स्ट्रिमिङले फिल्म झुरेस्ट हुन थालेको हो ?

यतिबेला स्ट्रिमिङ कम्पनीहरुलाई बढीभन्दा बढी फिल्म चाहिएको छ । कलाकार र निर्देशकहरुलाई पनि कमाउनु परेको छ । आएको मौका नछोड्ने दाउका कारण खास गुणवत्ता फिल्म चाहिँ बन्नै छाडेका छन् र यो चिन्ताको विषय हो ।

‘क्यान्सिल कल्चर’ र पीडित डन्कन

आफू गोरा जातिको भएर पनि काला जातिका भोगाइ र दुःखबारे उपन्यास लेखेकोमा सम्पूर्ण काला जातिसँग माफी माग्दै उपन्यासकार एलेक्जान्द्रा डन्कनले उनको नयाँ उपन्यास 'एम्बर डेज'लाई प्रकाशन नगर्ने निधो गरेकी छन् । अमेरिकामा 'ब्ल्याक लाइभ्स म्याटर'…

पाँच करोड डलरको घर बेचेर चर्चामा आए डिन कुन्ज

अमेरिकाका बेस्ट सेलिङ लेखक डिन कुन्जले उनको क्यालिफोर्नियास्थित अरेन्ज काउन्टीमा किनेको घर ५ करोड डलरमा बेचेका छन्। सो क्षेत्रमा कसैले यति ठूलो रकममा बेचेको यो पहिलो अवसर भएको वालस्ट्रिट जर्नलले जनाएको छ। २.५ एकड जमिनमा फैलिएको र…

नश्लीय विभेद कोट्याउने पुस्तक बेस्ट सेलरमा उक्लिए

अमेरिकामा एक काला जातिका व्यक्ति जर्ज फ्लोइडलाई घाँटी थिचेर एक प्रहरीले हत्या गरेपछि बढेको असन्तुष्टि र प्रदर्शन लगत्तै काला जातिको इतिहास, जातीय विविधता, जातीय इतिहासमाथि लेखिएका पुस्तकको बिक्री ह्वात्तै बढेको छ। पहिला अमेरिकामा सीमित…