युद्ध र शान्ति- लियो टोल्सटोय- खण्ड-२, शृङ्खला १९
निसानावाजहरूको छैठौँ रेजिमेन्टको आक्रमणले हाम्रो दायाँ किनारको सेनाले पछिहट्नु पर्ने अवस्था सुनिश्चित गरिदियो । मध्य भागमा तुसिनको बिर्सिएको तोपखानाले, जो सेनग्रावेन गाउँमा आगो लगाउन सफल भएको थियो, फ्रान्सेलीहरूलाई अगाडि बढ्नबाट रोक्यो…