बागी वानीरा
नभुलूँ भन्दाभन्दै पनि दिवङ्गतको तस्बिर देखेपछि 'श्रद्धाञ्जली' लेख्न मन लाग्छ । कम्तीमा पनि लभ या स्याड रियाक्ट नगरी सन्तोष लाग्दैन । भर्चुअल श्रद्धाञ्जली, समवेदना अनि रियाक्टको थकानमा रहेका बेला मित्र अश्विनी कोइरालाको फोन आउँछ, 'वानीरा…