‘स्वच्छन्द सुसेलीहरू २’ र ‘परिश्रान्त पृथिवी’ विमाेचन गरिँदै
छैटौँ वातावरण साहित्य गोष्ठीलाई पारेर ‘स्वच्छन्द सुसेलीहरू २’ र ‘परिश्रान्त पृथिवी’ विमोचन गरिदैछ । यी दुबै पुस्तक इको कविताहरूका सङ्ग्रह हुन् ।
‘स्वच्छन्द सुसेलीहरू २’ मा ८२ कविताहरू राखिएका छन् । अधिकांश ती कविताहरू गत वर्षको…