वातावरण साहित्य: आजको आवश्यकता
१. पृष्ठभूमि
साहित्यका थुप्रै पाटा हुन्छन्, तीमध्ये वातावरण साहित्य पनि एक हो । यसलाई अङ्ग्रेजीमा 'इको लिटरेचर' भनिन्छ । नेपाली साहित्यमा प्राय:जसो सामाजिक तथा राजनैतिक जस्ता मानवकेन्द्रित परिवेशका विषयवस्तुको मात्रै चर्चा गरेको पाइन्छ…