वाक्यमा बुद्ध होस्
कर्ममा धर्ममा सर्वदा एकता
त्यो भए मात्र नै हुन्छ है सभ्यता
सर्व व्यापी सबै चीज ती भैदिए
शान्तिका मार्गमा सुस्तरी गैदिए ।।१।।
विश्वमा शान्तिको हुन्छ आभाष नै
गर्नु रे सत्यको आत्मको साथ नै
बुद्धका ज्ञानको मार्गमा…